You are viewing the translated version of निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार.
Rule 25
निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार
ऐनको दफा २५ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार, देहाय बमोजिम हुनेछः ०
(क) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पेठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार वा विसर्जन _ जस्ता: कार्य गर्दा आवश्यक सम्पूर्ण सुरक्षाका उपाय, प्राथमिक उपचार र उद्धार सामग्रीको व्यवस्था भए नभएको अनुगमन गरी सो सम्बन्धी प्रतिवेदन केन्द्रमा पठाउने,
(ख) कुनै व्यक्ति, संस्था वा निकायले ऐन, यस नियमावली तथा सो बमोजिम निर्धारण गरिएको मापदण्ड पूरा गरी जीवनाशक विषादी भण्डारण गरेको वा बिक्री वितरण गरेमा त्यस्तो क्षेत्रमा प्रवेश गरी सोको अनुगमन गरी आवश्यक प्रतिवेदन केन्द्रमा पठाउने,
(ग) केन्द्रले पञ्जीकरण गर्दा निरीक्षकको सिफारिसमा बिक्री वितरण गर्ने भनी तोकेको जीवनाशक विषादीको सिफारिस गर्ने र तिनको अभिलेख राख्ने,
(घ) केन्द्र र प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिको निर्देशन र समन्वयमा आवश्यक कार्य गर्ने ।